२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल विद्यार्थी संघ क्षेत्र न ५ चितवनको उपाध्यक्ष पदमा अमित पाण्डे मनोनीत

14169 Shares
Spread the love

चितवन पौष ३०
नेपाल विद्यार्थी संघको बिधान २०२७ छैटौं संसोधित एवं परिमार्जित २०७३ बमोजिम नेपाल बिद्यार्थी संघ क्षेत्र न ५ चितवनको उपाध्यक्ष पदमा अमित पाण्डे मनोनीत भएका छन ।उनलाई ने वि सं क्षेत्र नम्बर ५ का सभापति राजन दाहालले मनोनीत गर्नु भएको हो ।

प्रतिक्रिया