२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आईसीसीको टी– २० बरीयतामा पारस एक स्थान उक्लिए

1175 Shares
Spread the love

पुष २८ -आईसीसीले हालै सार्वजनिक गरेको नयाँ टी– २० बरीयतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का एक स्थान माथि उक्लिएका छन् । ब्याटिङतर्फ एक स्थान माथि उक्लिँदै ९७ औं स्थानबाट उनी ९६ औं स्थानमा आईपुगेका छन् ।

यसैगरी बलिङतर्फ सोमपाल कामी एक स्थान तल झरेका छन् । उनी ९३ औं स्थानमा पुगेका छन् । यसैगरी वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।अलराउण्डरतर्फ पारस ४२ र सोमपाल ६४ औं स्थानमा यथावत नै छन् ।

प्रतिक्रिया