२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जनसम्पर्क समिति इजराइलको दोश्रो अधिवेशनकोवेशनको तयारी पूरा

2222 Shares
Spread the love

इजराइल । आगामी १८ जनवरीमा हुने नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशनको सम्पूर्ण त तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।

अधिवेशन तयारी समितिका संयोजक अर्जुन पौडेलका अनुसार उक्त अधिबेशन उट्घाटन गर्न प्रमुख अतिथिको रुपमा नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय डिना  इजरायल आउँदैछिन । त्यस्तै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल पनि आउने पौडेलल जानकारीे दिएका छन् ।

अधिबेशनलाई सफल बनाउन इजरायलवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति इजरायलले अनुरोध गरको छ।

प्रतिक्रिया