२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

विराटनगरमा विस्फोट हुँदा एक बालकको मृत्यु

1269 Shares
Spread the love

पुष २७- बिराटनगरमा अज्ञात वस्तु विस्फोटहुँदा एक बालकको मृत्यु भएको छ भने एक जना बालिका घाईते भएकीछिन् । महानगरपालिका १५ रामजानकी टोलमा विस्फोट हुँदा स्थानीय सुवास मण्डलको ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो भने राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएकीछिन् ।

अमितको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते बालिकाको दुबै आँखामा चोट लागेको छ । पुरानो मोबाइलको ब्याट्री बलिरहेको आगोमा परेपछि पड्किएर घटना भएको हुनसक्ने आंशका प्रहरीले गरेको छ ।

प्रतिक्रिया