1150
Shares
काठमाडौँ। अन्याय भएको भनेर कर्मचारीले सिंहदरवारमै आन्दोलन गरेको र बेला बेला घुस खादाखादै पक्राउ परेका समाचार तपाईं हामीले धेरै पटक सुनेका छौँ । तर, आज एक जना यस्ता कर्मचारीको समाचार छ, यो हेरेपछि तपाईं दुखी हुनुहुनेछ र त्यत्तिकै रमाइलो पनि लाग्नेछ । त्यसैले ध्यान दिएर हेर्नुस्, धनगढीका एक वडा सचिव अर्थात करुणा ‘सर’को यो समाचार ।
यसरी मुख छोपेर बसेका यी व्यक्ति को होलान ? र किन यिनले मुख छोपेका होलान ? पूरा जानकारीको लागि भिडियो हेर्नुस्।