२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अचम्मको यौन खेलौना, जसले सेक्स गर्दा गर्दै चाइनिज बोल्न थाल्यो !

5888 Shares
Spread the love

एजेन्सी । विभिन्न प्रविधिहरुको बिकास गर्ने देशको अग्रपक्तिमा पर्दछ चाइना ।

यसैबीच चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास गरेपछि ब्यस्त मानिसहरुलाई सुनमा सुगन्ध नै मिलेको छ ।

व्यवसायीहरूले डल स्विट डल्स र एक्स डलले प्रोटो टाइपको मोबाइल एपबाट चल्ने यौन खेलौनाको निर्माण गरेपछि बजारमा यसको माग ह्वात्तै बढेको निर्माण कम्पनीले जनाएको छ ।

यो खेलौनाले पूर्ण रुपमा यौन सन्तुष्टी दिनुका साथै बोल्ने, हाँस्नेदेखि लिएर गीत गाउनेसम्म काम गर्छ । आकर्षक अनुहारमा तयार पारिएको यो यौन खेलौनाले आवाज सुनेर कुराकानी समेत गर्ने कम्पनीको दाबी छ ।

स्मार्टफोनको एप तथा प्ले स्टेसनवाट चलाउन मिल्ने यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझे पनि विस्तारै यसलाई अन्य भाषामा पनि उपलब्ध गराइने बताईएको छ ।

प्रतिक्रिया