२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पृथ्वी जयन्तीमा सरकारले बिदा नदिने

3115 Shares
Spread the love

पुष २६ – सरकारले पुष २७ गते अर्थात राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनका दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाए पनि बिदा भने नदिईने घोषणा गरेको छ । राप्रपा लगायतका केही पार्टीहरुले बिदा माग गरे पनि बिदा नदिईने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

बास्कोटाले भने राष्ट्रिय एकताका लागि बिदा दिनै पर्देन । यो त मनाएर दर्शाउँने कुरा हो यसका लागि बिदा आवश्यक नै छैन । यसो भनिराख्दा मन्त्री बास्कोटाले नेपालको इतिहासलाई भने बिर्सन र बेवास्ता गर्न नहुने उनको भनाई छ ।

प्रतिक्रिया