२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सलमानको कथित प्रेमीकामाथि झट्का

1049 Shares
Spread the love

बलिउडमा सलमान खान नायकमात्र होई नव कलाकार बिषेश गरी नायिकालाई डेब्यु गराउँने निर्माता पनि हुन् । उनले यसबीचमा कयौँ सेलिब्रेटी ड्सि लगायत अन्य कलाकारहरुलाई बलिउडमा भित्राईसकेका छन् तर उनले कथित प्रेमीका यूलिया वन्तुरलाई डेब्यु गराउँने सुर गरेनन् । बलिउडमा अहिलेसम्म पाईला चाल्न नसकेकी यूलिया सलमानको व्यानरबाट नभए पनि राधा क्यों गोरी मैं क्यों कालाबाट बलिउडमा प्रबेश गर्दे थिईन तर अब उक्त फिल्म नै बन्ने वा नबन्ने भन्नेमा द्धविधा देखिएको छ ।

फिल्मको पोस्टर रिलिज भईसकेको छ तर फिल्मका निर्माता प्रेरणा अरोडा नै जेल परेपछि उनको डेब्यु फिल्म रोकिएको छ । उता फिल्मका निर्देशक प्रेम सोनीले पनि निर्मातासंगको सहकार्य तोड्न लागिरहेका छन् यस्तोमा यूलियाको डेब्युमा कालो बादल मडारिएको छ । उता निर्माता पनि कानुनी झमेलमा परेपछि फिल्मबाट उनले पनि हात झिक्न लागिरहेकीछिन् । यस्तोमा सलमानले आफनो कथित रोमानियाकी प्रेमीकाको लागि कुनै फिल्म लञ्च गर्छन् की हेर्दे जाउ ।

प्रतिक्रिया