२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

कम्मुनिज़मलाई हामी फोहोरको डस्बिनमा फाल्छौ : नेविसंघ केन्द्रिय कोषाध्यक्ष शिव रिमाल

816 Shares

नेपाल विद्यार्थी संघ हिलसाइड ईन्जिनियरिङ कलेज इकाईद्वारा आयोजित चियापान तथा स्वागत कार्यक्रम सम्प्पन भएको छ ।

उक्त  कार्येक्रमलाई सम्बोधन गर्दै नेविसंघका केन्द्रिय कोषाध्यक्ष  शिव रिमालले विश्वबाट नै लखेटएको  कम्मुनिज़मलाई हामी नेपालको फोहोरको डस्बिनमा फाल्छौ भन्दै नेपालमा सुस्तगतिमा मौलाएको कम्मुनिज़मको चर्को विरोध गरेका थिए ।

प्रतिक्रिया