
तपाईहामीले महिला माथि यौन दुव्र्यवहार गरेका त सुन्ने गर्नु भएकोनै होला ? भने कति महिलाहरु त यस्तो पनि होलान् जस्ले यौन दुव्र्यवहार खेप्नु पनि भएको छ । तर आज हामी तपाईहरुलाई यस्तो खवर सुनाउदै छौ जो सधै अरुको यौन दुव्र्यवहार खेप्नुपर्ने महिलाले नै अरुलाई दुव्र्यवहार गरेको छ ।
त्यो भन्दा पनि अच्चमलाग्दो कुरा त के छ भने अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले मानिसलाई नभई जनावरलाई यौन दुव्र्यवहार गरेका छन् । जसको उनले ३ वर्ष जेल सजाय समेत भोग्नु परेको छ । उनिमाथि बाँदरलाई यौन दुर्व्यवहार गरेको अभियोगमा लागेको थियो जसका कारण उनलाई अदालतले ३ वर्ष जेल सजाय तोकेको अन्तराष्ट्रिय सञ्चार माध्यममा जनाईएको छ ।
२५ वर्षीया बासमा अहमद नामकी ति युवतीलाई इजिप्टको मनसोरा सहरस्थित अदालतले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर गर्दे सो सजाय सुनाएको हो । ती युवतीले बादरको यौनांग चलाउँदै हाँस्दै गरेको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै उनलाई पक्राउ गरिएको थियो । अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भएपनि आफ्नो नियत बाँदरलाई यौन दुर्व्यवहार गर्ने नभएको बताएकी थिईन् ।एजेन्सी