२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बिहे अगाबै प्रियंकालाई बच्चा पाउन हतार ! (भिडियो रिपोर्ट)

897 Shares
Spread the love

काठमाडौँ। अभिनेता आयुष्मान जोशीले आइतबार आफ्नो २६ औ जन्मन्दीन मनाएका छन्। आयुष्मानको जन्मदिनको अवसर पारेर अभिनेत्री तथा आयुष्मानकी हुनेवाली श्रीमती प्रियङ्का कार्कीले आयुष्मानसँगका विशेष पल सामाजिक सञ्जाल इंस्टाग्राम सेयर गरेकी छिन्।

प्रियङ्काले आयुष्मानसँगको पहिलो भेटदेखि फर्स्ट फोटोसुट र इन्गेजमेन्टसम्मका विशेष पलहरू इंस्टाग्राम सेयर गरेकी छिन्।

यिनै विशेष पलहरू मध्येको एउटा तस्बिर छ प्रियङ्का र आयुष्मानले बच्चा समातेको। उनीहरूले यो तस्बिर आफ्नो इन्गेजमेन्टमा खिचेका हुन्। प्रियङ्काले यो तस्बिर सेयर गरेर आफू पनि यहीँ पलको प्रतीक्षामा रहेको उल्लेख गरेकी छिन्। उनले यसरी नै आफ्नो परिवारको फोटो खिचेर राख्ने इच्छा रहेको तस्बिरमा लेखेकी छिन्।

पूरा जानकारी फर्सी नेटवर्कको यो भिडियो रिपोर्टमा।

प्रतिक्रिया