काठमाडौँ । नेपालका पूर्व मिस नेपालहरुको सिनेमा नगरीको असफलताले कतै वर्तमान मिस नेपाल श्रृङ्खला खतिवडालाई डर लागेको त होइन ? त्यसकारणले गर्दा उनी नेपाली सिनेमा इण्डष्ट्रिमा आउने विषयमा यो के भन्दैछिन् भन्ने कुराको खुलासा हामी आज यस भिडियोमा देखाउँदैछौँ जुन हिट नेपालले तयार पारेको छ।
यस भिडियोमा श्रृङ्खला खतिवडाको डर र पुर्व मिस नेपालहरुको नेपाली फिल्ममा सफलता र असफलताको बारेमा कुराकानी गर्दैछौँ । नेपाललाई विश्वमा परिचित गराउनको लागि केही मात्रामा भएपनि भूमिका खेलेकी मिस नेपाल वर्ल्ड श्रृङ्खला अतिवडा चिनमा आयोजित मिस वर्ल्ड २०१८ मा सहभागी भइन् र उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन् र उत्कृष्ट १२ सम्म पुगेकी मिस नेपाल श्रृङ्खला नेपाल फर्केकी छिन् ।
नेपालमा कुनैपनि पत्रकार सम्मेलन आयोजना भएको खण्डमा विशेषगरी नेपालमा मिस नेपालहरुलाई सोधिने एउटा प्रश्न हो तपाईँ सिनेमा इण्डष्ट्रिमा आउन चाहनु हुन्छ की हुन् ? किनभने जतिपनि मिस नेपालहरु छन् त्यसमध्ये अधिकांश नेपाली फिल्म इण्डष्ट्रिमा प्रवेश गरेका छन् र उनीहरुको कस्तो छ त अवस्था ? साथै श्रृङ्खला नेपाली फिल्म इयडष्ट्रिमा किन आउन चाहदिँनन् भनने कुरा जान्नपनि यो हिट नेपालले तयार पारेको भिडियो रिर्पोट हेर्नुस्…