2368
Shares
पुस ४- आज नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४१ पैसा तोकेको छ ।यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०१ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ८१ पैसा रहेको छ ।
डलरको घाउ घट्यो
