२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

करेन्ट लागेर मृत्यु

1138 Shares
Spread the love

पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै आएका २२ वर्षीय केशव थापा मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक करेन्ट लागेर घाइते भएका मगरको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

प्रतिक्रिया