२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

संकटा र फ्रेन्डस गोलरहित बराबरी

0 Shares

काठमाडौं ।  संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् ।

बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् ।

 

यसअघि चर्च ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४–१ ले पराजित गरेको थियो ।

 

यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।

प्रतिक्रिया