२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

एपीएफको पहिलो जीत

0 Shares

काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ ।

 

विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।

 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए ।

 

पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।

प्रतिक्रिया