२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

कर्णाली बिरूद्द जनकपुरको रोमाञ्चक जीत

0 Shares
Spread the love

काठमाडौं । कर्णाली याक्समाथि जनकपुरले रोमाञ्चक जीत हासिल गरेको छ ।

दोस्रो क्वालिफायरमा रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले जीत हासिल गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्रिभुवन बिश्वबिधालय, र्कीतिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो ।

कर्णालीले प्रस्तुत गरको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा पूरा गरेको हो ।

प्रतिक्रिया