२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

एनपीएलः दोस्रो खेलमा चितवन राइनोज बिजयी

0 Shares

काठमाडौं। एनपीएलमा आज भएको दोस्रो खेलमा चितवन राइनोज बिजयी भएको छ ।

 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आईतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ ।

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

 

यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित हुनुपरेको छ ।

प्रतिक्रिया