२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत

0 Shares

काठमाडौं। विराटनगर किङ्सले अाज पहिलोपटक जीत हासिल गरेकाे छ।

नेपाल प्रिमियर लिग -एनपीएल_df तेस्राे खेल खेलेकाे बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलाे पटक जीत हासिल गरेकाे हाे ।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएकाे विराटनगरले १ बल मात्र बाँकी छँदा राेमाञ्चक जीत निकालेकाे हाे ।

यसअघि बिराटनगर उदघाटन खेलमा जनकपुरसँग र दाेस्राे खेलमा  सुदुरपश्चिमसँग पराजित भएकाे थियाे ।

प्रतिक्रिया