२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपालका ७ सुन्दर अभिनेत्री (भिडियो रिपोर्ट)

4537 Shares
Spread the love

काठमाडौँ । अहिलेसम्म सुन्दरता मापन गर्ने ‘यन्त्र’ बनेको छैन । सामान्यतया चट्ट मिलेको अनुहार, ठुला आँखा, ठिक्कको नाक, छरितो शरीर, गुलाबी ओठ हुनेहरूलाई सुन्दरताको उपमा दिइने गरिन्छ । महिलाहरूको हकमा भने सुन्दरताका अन्य धेरै बाँकीहरू थपिन्छन् । चलनचल्तीको भाषामा भन्नुपर्दा महिलाहरू सुन्दरी हुने ३२ लक्षणहरु हुने गर्छन् । यद्यपि सुन्दरता आआफ्नो हेराइ र बुझाइमा भर पर्छ ।

यसको सर्वमान्य परिभाषा भने छैन । तर, हरेक वर्ष ‘मिस नेपालदेखि मिसवल्र्ड’ सम्मका दर्जनौँ सुन्दरी प्रतियोगिताहरूले त्यही ३२ लक्षणको परम्परागत परिभाषालाई पुष्टि गर्दै आएका छन् ।

पूरा जानकारी केंरबिन्दुको यो भिडियो रिपोर्ट।

प्रतिक्रिया