२०८१, ५ चैत्र बुधबार
×

ट्रेन्डिङ

फाइनलको पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र बंगलादेश

0 Shares

काठमाडौँ । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

काठमाडौँस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।

पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केहि अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।

साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरु रंगशाला पुगेका छन् ।

प्रतिक्रिया