२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा

0 Shares
Spread the love

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन् । नेपालले पहिलो हाफमा केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन ।

यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज नगरेपछि खेलेकी छैनन् ।

प्रतिक्रिया