२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

श्रृङखला “मिस वर्ल्ड” बाट बाहिरिईन्

1588 Shares
Spread the love

“मिस वर्ल्ड” को टप ५ मा नेपालकी श्रृङखला छनौट हुन सकिनन् । टप १२ सम्मको यात्रा तय गरेकी उनी फाईनलमा भने पुग्न सकिनन् । तर श्रृङखलाको उपस्थितीले नेपालको नाम भने चम्काएका छ । टप ५ मा नपरे पनि श्रृङखलाले प्रतियोगितामा पाएको उपलब्त्रीलाई भने सबैले सम्मान गर्ने पर्छ ।

प्रतिक्रिया