1788
Shares
“मिस वर्ल्ड” टप १२ भित्र नेपालकी श्रृङखला खतिवडा छनौट हुन सफल भएकीछिन् । अब भने श्रृङखलाले फाईनलमा कडा प्रतिष्पर्धा गर्नेछन् । उनले प्रतियोगितामा साथ दिने सम्पुर्ण नेपालीहरुलाई धन्यवाद दिएकीछिन् भने स्टेजमा उनले विश्वकै सर्बाेच्च शिखर सगरमाथाको आरोहण गर्ने बताउकीछिन् ।
“मिस वर्ल्ड” को फाईनल प्रतियोगितामा प्रतिष्र्धी नेपाली चेली श्रृङखला खतिवडाले उत्साहाजनक तरिकाले सहभागीता जनाईरहेकीछिन् । व्युटी विथ प्रपोज बिजेताको रुपमा स्टेजमा बोलाईएकी उनी गुन्युचोलीमा देखिएकीछिन् ।