२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गुन्युचोलीमा चिटिक्क श्रृङखला (लाईभ सहित)

974 Shares
Spread the love

“मिस वर्ल्ड” को फाईनल प्रतियोगितामा प्रतिष्र्धी नेपाली चेली श्रृङखला खतिवडाले उत्साहाजनक तरिकाले सहभागीता जनाईरहेकीछिन् । व्युटी विथ प्रपोज बिजेताको रुपमा स्टेजमा बोलाईएकी उनी गुन्युचोलीमा देखिएकीछिन् ।

निकै सुन्दर देखिएकी श्रृङखलाले परिचयात्मक भिडियोमा आफु नेपालकै प्रथम महिला प्रधानमन्त्री बन्ने ईच्क्षा रहेको व्यक्त गरेकीछिन् । चीनमा भईरहेको प्रतियोगितामा नेपालसहित ३० देशका सुन्दरीहरुले प्रतिष्पर्धा गरिरहेका छन् ।

https://youtu.be/kZi1DLmvqdE

प्रतिक्रिया