२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

राजधानीमा गोली चल्यो , एक जना घाईते

945 Shares
Spread the love

मंसिर २१ -काठमाडौंमा आज गोली चलेको छ । कालोपुलमा लुटपाटमा संलग्न रहेका राजन लिम्बुलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि उनीमाथि गोली चलाएका हुन्न। लिम्बुको दुबै खुट्टामा गोली लागेको र उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको महानगरीय अपराध महाशाखाका डिएसपी रूगम कुवँरले बताए ।

लिम्बु इटहरीमा मनि ट्रान्सफर लुटपाटमा संलग्न थिए। मनि ट्रान्सफर लुटपाटका क्रममा उनले एकजनालाई छुरासमेत हानेका थिए । यो संगै उनी राजधानीमा विभिन्न स्थानमा लुटपाटको घटनामा संलग्न रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया