२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बाहिरिएका पवन गिरी पुनः नेपाल आईडलमा फर्किए (भिडियो सहित)

2358 Shares
Spread the love

काठमाडौँ । गत साता नेपाल आईडलको टप ६ बाट बाहिरिएका पवन गिरी पुन नेपाल आईडलमा देखिएका छन्। उनले आईडलमा चर्चित पप गीत गाएर पुन आफ्ना दर्शक र साथीहरुको मन जित्न सफल भएका छन्।

सिन्धुपाल्चोक स्थायी घर भएका पवन गिरी अघिल्लो हप्ता भोटिंग कम भएको आधारमा नेपाल आईडलको स्टेजबाट बाहिरिएका थिए।

आजको नेपाल आईडलको शो मा पवन प्रतिस्पर्धीको रुपमा नभईकन नेपाल आईडलले दिन लागेको सहयोग रकम लिन पुगेका हुन्। उनलाई नेपाल आईडल परिवारमार्फत अष्ट्रेलियाबाट ८८ हजार अमेरिकाबाट एक शुभ चिन्तकले एउटा एल्बम निकाल्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषण गरेका छन्। हेर्नुहोस् नेपाल आईडलको भिडियो

https://youtu.be/OE2fHSDJgbk

प्रतिक्रिया