२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

1045 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। अहिले बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको बैठकमा बारा क्षेत्र नं दुईको उपनिर्वाचन, सरकारमा पार्टीको सहभागीसहित समसामयिक विषयमा छलफल हुनेछ।

बैठकमा मन्त्रीपरिषद्को पूर्णता, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमासमेत छलफल हुने जनाईएको छ । आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछन्।

प्रतिक्रिया