२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

उपनिर्वाचनः एमालेले आज उम्मेदवारको टुंगो लगाउँदै

1556 Shares
Spread the love

काठमाडौं। नेकपा (एमाले) सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने बैठकबाट उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने तयारी रहेको छ ।

चितवन-२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ-१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।

बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया