२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै, आजै सितल निवास छोड्ने तयारी

1882 Shares
Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदैछ। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

फागुन २५ गते नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवास छोड्ने कार्यक्रम रहेको बताईन्छ। पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।

प्रतिक्रिया