२०८३, ३१ भाद्र बुधबार
×

ट्रेन्डिङ

मुस्कानसहित प्रधानमन्त्री प्रचण्डले खसाले राष्ट्रपति निर्वाचनमा मत

1814 Shares
Spread the love

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको निर्वाचनको लागि मत खसालेका छन् । अहिले राष्ट्रपतिको निर्वाचन जारी छ । राष्ट्रपतिको लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।

यसअघि दुवै उम्मेदवारले आफ्नो मत खसालिसकेका छन् । राष्ट्रपतिको निर्वाचनको लागि माओवादी केन्द्रले पौडेललाई समर्थन गरेको छ ।

प्रतिक्रिया