754
Shares
हट पहिरनको कारण सबै लाइमलाईटमा आउँने साम्राज्ञीलाई यस्तो चिसोमा पनि गर्मी भएको देख्दा भने सबैलाई छक लाग्न सक्छ । साम्राज्ञीले सामाजिक सञ्जालमार्फत स्वीमिङ पुलमा स्वीमिङ कस्ट्युम लगाएको तस्बिर पोस्ट गरेकीछिन् जुन तस्बिर साम्राज्ञी निकै हट देखिएकीछिन् । अब तपाई आफै भन्नुस त साम्राज्ञीलाई अझै कस्तो गर्मी नगएको होला भन्या होईन त ?




