२०८३, २९ भाद्र सोमबार
×

ट्रेन्डिङ

क्यान्सरसंग लडिरहेकी सोनाली बेन्द्रेको यस्तो छ अवस्था

1970 Shares
Spread the love

केहि समय यस खवरलाई लिएर मानिसहरु चचिक भएका थिए की भारतीय नाईका सोनाली बेन्द्रेलाई क्यान्सर लागेके छ । र उनि अमेरीकामा क्यान्सरकाृ उपचारको लागी गएको छ भन्ने कुरा । र उनले क्यान्सर संग संघर्ष गरेरहेकी छिन् । तर पछिल्लो समय सोनालीको हालत अहिले बिस्तारै सुधारउन्मोख रहेको छ । र यो जानकारी केहि वर्ष अगाडिका नायीका नम्रता शिरोडकरले दिएकी छिन् ।

समाचार अनुसार शिल्पाले भर्खरै शिल्पालाई अमेरीकाको न्युओर्कमा भेटेकी थिईन् । जहाँ सोनालीले आफ्नो उपचार गराईरहेकी छिन् । करीब २ घण्टा भेटघाटमा उनिहरु दुई बिच सोनालीको बिरामीको बारेमा जानकारी लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नम्रताका अनुसार सोनाली एक बहादुर महिला हो । यस समयमा उनि एक्दमै फिट देखिएको छ र उनि छिट्टै आफ्नो समान्य जिवन शुरु गर्दै छिन् । “मैले सोनालीको साथ धेरै राम्रो समय बिताएको थियो ।

हामी बिच धेरै बिषयमा कुराकानी समेत भएको थियो ।” नम्रताले भनिन् । नम्रता र सोनालीको पहिलेबाट नै राम्रो सम्बन्ध रहेको थियो । नम्रताले सोनालीसंग एक फोटो पनि खिचेकी छीन् । यस वर्षको जुलाईमा सोनालीले ट्विटर र आफ्नो प्रवक्ता मार्फत आफ्नो क्यान्सर रोगको बारेमा जानकारी गराएको थियो । उनलाई हाईग्रेड क्यान्सर भएको थियो । सो जानकारीमा सोनालीले बताएकी थिईन् उनी क्यान्सरको बिरुद्धमा संघर्ष गर्नेछीन् ।

भारतीय चर्चित कलाकारहरु आमिर खान, सलमान खान, अमिताभ बच्चन जस्ता कलाकारहरु संग काम गरिसकेकी सोनाली बलीउडका डाईरेक्टर गोल्डी बहलसंग बिवाह गरेकी छिन् । उनले लभ के लीए कुछभी करेगा, हमारा दिल आपके पास हे, जिस देश मे गंगा रहता हे, मेजर साहब लगाएत धेरै फिल्ममा काम गरेकी छिन् । सोनालीले समय समयमा आफ्नो उपचारको बारेमा शोसल मीडियामा पोस्ट गरिरहन्छीन् । र भर्खरै एक भिडियो सार्वजनीक गरेकी छिन् । जसमा उनले आफु छिट्टै फर्किने बताएकी छिन् ।

प्रतिक्रिया