२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

बेलायतका एक सफल नेपाली (भिडियो )

1900 Shares
Spread the love

लन्डन । नेपाल भन्दा धेरै फरक संस्कृतिक पहिचान भएको देश बेलायतमा भैरव नृत्य , ख्या नाच , धिमे बाजा जस्ता नेपालका परम्परागत संस्कृति झल्क्याउने एतिहासिक महत्वका बिषय बस्तुलाई बेलायतमा भित्र्याउन सफल बेलायत निवासी  सुशील प्रजापती एक गर्व गर्न लाएक नेपाली  युवा हुन्  l

लामो समय बेलायत बसेपनि यिनको नेपाली संस्कृतिप्रतिको मोहो कहिले अस्ताउन पाएन । सुशील प्रजापती  समाजसेवी मात्र नभएर एक सफल व्यवसायी  पनि हुन् ।

समाजसेवी साथै सफल व्यवसायी सुशील प्रजापतीको जीवनको कथा :

प्रतिक्रिया