२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भारतीय टेलिभिजन शोमा नेपाली युवा सुजनको धुम (भिडियो)

1624 Shares
Spread the love

काठमाडौँ। अहिले  भारतीय टेलीभिजनमा चलिरहेको निकै नै चर्चित टेलिभिजन शो ‘डान्स प्लस ४’मा नेपाली युवा सुजन मार्फा तामाङले  धुम मच्चाइरहेका छन्।

यो भन्दा अगाडि सुजन भारतकै चर्चित डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’को टप १० सम्म पुगेका थिए भने यसै वर्ष उनी भारतकै अर्को टेलिभिजन शो ‘डान्स प्लस ४’मा भाग लिन पुगेका हुन्।

‘डान्स इन्डिया डान्स’मा गएपछि एकाएक चर्चमा आएका सुजन ‘डान्स प्लस ४’मा जानु अघि नेपालीमै म्युजिक भिडियोमा खेलिसकेका छन् जुन म्युजिक भिडियोलाई दर्शकले निकै मन पराएका छन्।

पूरा जानकारी भिडियोमा

https://youtu.be/IRkPUmCFj4U

प्रतिक्रिया