
अष्ट्रेलिया । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीका लागि दसैँको शुभ साइत निकालिएको छ।
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीका लागि घटस्थापनादेखि टिकाको शुभ साइतसम्मको उत्तम समय निकालिएको हो।
अष्ट्रेलिकाको सबै भन्दा ठूलो शहरी सिड्नीमा बसोबास गर्ने नेपालीका लागि घटस्थापनाको शुभ साइत ६ः२४ देखि १०ः३६ सम्म भरहेको छ। भने टिकाको शुभ साइत दिउँसो २ः४९ देखि ३ः४० सम्म रहेको छ।
साथै टिका समय सुरु भइसकेपछी कोजाग्रत पुर्णिमाको दिनसम्म जुनसुकै बेला पनि विजयदशमीको टिका लगाउन र आशिर्वाद ग्रहण गर्न सकिने छ । यस वर्ष टिका ग्रहन गर्ने व्यक्तिले पश्चिमाभिमुख् (पश्चिम फर्केर) वा उत्तराभिमुख् (उत्तर फर्किएर) लगाउन शुभ छ।
साथसाथै, नेपाली हिन्दु समाजले विगतको वर्ष झैं यस वर्ष पनि सामुहिक रुपमा घटस्थापना सहित दुर्गा पुजा कार्यक्रमको आयोजना गरिएको छ।
नेपाली हिन्दु समाजले विगतको वर्ष झैं यस वर्ष पनि सामुहिक रुपमा घटस्थापना नौं दिनसम्म विधी पुर्वक पुजापाठद्वारा उमारिएको जमरा विजया दशमी टिकाको दिनमा सबैलाई वितरण गरिनेछ।
यस्तो छ अष्ट्रेलियाका विभिन्न शहरमा बसोबास गर्ने नेपालीका लागि दसैँको शुभ साइत
सिड्नीमा जमरा वितरण स्थानहरुः