२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

गुन्डा नाइके समीरमान बस्नेतको रिहाइसम्बन्धी रिट सर्वोच्चद्धारा खारेज

2988 Shares
Spread the love

काठमाडौं, २२ असोज । गुन्डा नाइके समीरमान बस्नेतको बन्दीप्रत्यक्षिकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । बस्नेतको रिहाइका लागि सवोच्चमा रिट दायर भएको थियो ।

न्यायाधीशद्धय शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले बन्दीप्रत्यक्षिकरणको रिट खारेज गर्न आदेश दिएको हो । योसँगै अब उनी थुनामै रहने भएका छन् ।

यसअघि ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका बस्नेतलाई रिट परेपछि सर्वोच्चले झिकाएको थियो ।

प्रतिक्रिया