978
Shares
ऐश्वर्या राय
एजेन्सी । दुनियाँमा यस्ता धेरै आकर्षक, स्टाइलिश, सेक्सी, सुन्दरीहरु छन् । को चै कति स्टाइलिश भनेर छुट्याउन त मुस्किल पर्छ । तर हामीले सन् २०१८ मा विश्वकै सबैभन्दा स्टाइलिश देखिने सेलिब्रेटीको सूची फेला पारेका छौ ।
बहुत मेहनत गरेर यो सूची तयार पारिएको उक्त एजेन्सीले जनाएको छ। दुनियाँलाई नै मदहोसी बनाउने १५ सुन्दरीहरुलाई आज हामी विश्वकै सर्वाधिक स्टाइलिश सेलिब्रेटीको रुपमा प्रस्तुत गर्दैछौ ।
बेला हदीद

एशले ग्राहम

ब्लेक लिभली

अमल क्लूनी

एम्मा वॉटसन

जेनिफर लॉरेंस

जेनिफर लोपेज

केंडल जेन्नर

किम कर्दाशियन

मेघन मार्कले

प्रियंका चोपड़ा

रिहाना

सेलेना गोमेज़

विक्टोरिया बेकहम
