२०८३, २९ भाद्र सोमबार
×

ट्रेन्डिङ

ल्याण्डका क्रममा यात्रुवहाक बिमान रनवेबाट चिप्लिएर समुद्रमा डुबेपछि…

1778 Shares
Spread the love

एजेन्सी । प्रशान्त महासागरको तटिय क्षेत्रस्थिर पपुवा न्यूगिनीमा भएको बिमान दुर्घटनाले जो कोहीलाई पनि अचम्मित बनाउँछ।

माइक्रोनेशियामा एक बिमानस्थलमा ल्याण्ड गर्ने क्रममा बिमान रनवे मा गुडिरहेको थियो, तर त्यहाँ यस्तो दुर्घटना भयो, बिमान रनवे छोडेर समुद्रमा भएर डुब्न पुग्यो।

बिमान रनवेदेखि करिब १६० मिटर अघि पुगेको थियो। बिमानमा ३६ यात्रुसहित ११ चालकदलका सदस्य सवार थिए। स्थानीय अधिकारीका अनुसार बिहानमा रहेका सबै यात्रु भने सकुशल रहेका छन्।

स्थानीय अधिकारीका अनुसार बिहान बिहान करिब साढे ९ बजे ल्याड गर्ने क्रममा रनवेबाट चिप्लियर समुद्रमा पुगेको थियो। बिमान सिधै समुद्रमै गएर रोकिएको थियो। जुन समय सबै यात्रु बिमानमा रहेका थिए।

प्रतिक्रिया