930
Shares

मुम्बइ। बलिउडमा मिस्टर परफेक्सनिष्ट आमिर खान छिटै फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लिएर आउँदैछन् । ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्मका सबै अहम पात्रहरुको फस्र्टलुक सार्वजनिक भइसकेको छ । फिल्ममा मुख्य भूमिकामा आमिर खान र अमिताभ बच्चन देखिनेछन् ।
आमिर र अमिताभसँगै हिरोइनहरु कटरिना कैफ र फतिमा सना शेखको भूमिका पनि सार्वजनिक भएको छ । फिल्ममा कोही ठग बनेका छन् भने कोही योद्धा । आउनुहोस् जानौं ठग्स अफ हिन्दोस्तानका ५ मुख्य कलाकार र उनीहरुको भूमिकाबारे ।