3948
Shares
लन्डन । बेलायतका चर्चित नेपाली कलाकार मनिष कुमार श्रेष्ठले एक भिडियो तयार पर्नुभएको छ । आशिष श्रेष्ठको सम्पादन तथा निदेर्शनमा तयार गरिएको उक्त भिडियोको प्राय दृश्य मनिष कुमार श्रेष्ठले निर्माण गरेको चलचित्र तुयुमतिबाट लिएको छ । लन्डनको विभिन्न ठाउमा छायांकन गरिएको भिडियो एकदम रोमान्चक भएको जानकारी प्राप्त भएको छ ।