२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

द भ्वाइस अफ नेपालको एपिसोड ८ मा को को छानिए ?

1738 Shares
Spread the love

नेपालमा आफ्नो पहिलो शोबाटै अहिलेसम्मकै सर्वाधिक रुचाइएको र हेरिएको रियालीटी शोका रुपमा द भ्वाइस अफ नेपाल सिजन १ को अहिलेसम्म आधा दर्जनबढी श्रृंखला सार्वजनिक भइसकेको छ ।

हल्याण्डमा प्रथमपटक आयोजना गरिएको यस द भ्वाईस श्रृंखलाहरु अहिले विश्वका धेरै देशहरुमा प्रसारण भइरहेका छन् । पुराना धारका रियालीटी शोहरुमा प्रतियोगीहरु बिचको निरपेक्ष प्रतिस्पर्धा र अन्य देखावटी आधारहरुको तुलनामा द भ्वाईस सिरिज अलिक पृथक मानिन्छ ।

नेपालको उत्कृष्ट आवाज छनौट गरिने यो कार्यक्रम हरेक हप्ता शनिबार र आईतबार राती ९ बजेपछि कान्तिपुर टिभीमा र सोही दिन राती १० बजे पछि हाम्रो पात्रो मोबाईल एप्समा र ‘द भ्वाइस अफ नेपाल’को युट्यूब च्यानलमा प्रसारण भएका हुन्छन् ।

आज हामी यस भिडियोमा तपाइँहरुलाई हिजो प्रसारित एपिसोड ८ यस भिडियोमा देखाउने छौँ । हेर्नुहोस कस्ता-कस्ता कन्टेस्टेन्ट आए त हिजोको एपिसोडमा र को-को कुन-कुन कोचको टिममा गए । पूरा भिडियो…

प्रतिक्रिया