२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

विदेशमा उपचार गराउने नेताले खर्च आफै व्यहोर्नु पर्ने

1175 Shares
Spread the love

काठमाडौं- अब विदेशमा उपचार गर्ने नेताहरुलाई राज्यले उपचार खर्च उपलब्ध नगराउने भएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा राखेर कानूनमै यस्तो बन्देज लगाइएको छ।

परिमार्जन सहितको विधेयक आज संसदमा पेश भएको छ। यस अघि विधेयकमा यस्तो नभए व्यवस्था नभए पनि थप गरिएको हो। नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हालेका थिए।

विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयक आउन लागेको हो। विधेयक आजनै पास गर्ने तयारी छ।

प्रतिक्रिया