२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

तीजका लागि माइत गएका बेला आमाकै काखबाट ९ महिने बालिकाको चोरी

1110 Shares
Spread the love

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगर ९ महिनाकी बालिका आमाकै काखबाट चोरी भएकी छन् ।तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजेतिर नचिनेका मनिसले ९ महिनाकी छोरी सरुलाई लगेको बताइएको छ ।

पुनर्वास नगरपालिका ८ को क गाउँमा आमाको काखबाटै बालिका चोरी भएपछि सबैजना चचिन्त बनेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया