२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

9153 Shares
Spread the love

जीएनएन , लन्डन— भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।

गत अगस्ट १० मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछी उनी दिल्ली स्थित आर्मी अस्पतालमा उपचाररत थिए ।

सोमबार निधन भएका मुखर्जी कोरोना संक्रमणपछि केही दिनदेखि कोमामा थिए।

मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।
भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया