833
Shares
काठमाडौँ – अमेरिकामा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बृहत् मात्रामा परीक्षण थालिएको छ ।
सोमबारदेखि लगाउन शुरू गरिएको उक्त खोप ३० हजार जना मानिसमा परीक्षण गरिनेछ । नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइनसकेको बीबीसीले जनाएको छ ।