२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

काठमाडौँमा भेटियो डरलाग्दो अजिंगर, यसरी निल्यो सर्प (भिडियोसहित)

1595 Shares
Spread the love

काठमाडौँ । काठमाडौँमा डर लाग्दो अजिंगर देखा परेको छ । काठमाडौँको उत्तर भेगमा पर्ने काभ्रेस्थलीमा डर लाग्दो अजिंगर देखा परेको हो । उक्त अजिंगरले सर्प समेत सिंगै निलेको छ ।

काभ्रेस्थलीका स्थानीयले अजिंगरले अाक्रमण गर्छ मान्छे मार्छ समेत सुनेका थिए समाचारमा पनि पढेका थिए सर्पको डसाइले मान्छे मर्छ भनेर तर अाफ्नै अाँखाले अजिंगरले सर्प निलेको देखेपछि चकित परेका छन । काभ्रेस्थलीको घट्टे खोलाको किनारमा डरलाग्दो टाटेपाटे अजिंगरले सर्प निलेको हो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया