२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

दाहिने शंख बरामद

2546 Shares
Spread the love

काठमाडौं : बिरलै पाइने दाहिने शंख प्रहरीले फेलापारेको छ। धादिङका एक वृद्धले भूकम्पले भत्काएको घर बनाउन जाने क्रममा भेटेर घरमा ल्याएर सोमबार बिक्री गर्न हिंडेका बेला प्रहरीले बरामद गरेको हो।

कुन कसुरमा कारबाही गर्ने भन्ने टुंगो नलागेको र पुरातत्व विभागबाट कति वर्ष पुरानो शंख भन्नेबारे परिक्षण भएपछि मात्रै ति वृद्ध र उनका छोरालाई पक्राउ गरिने जानकारी प्रहरीले दिएको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार दाहिने शंख ५० लाख रुपैंंयामा बिक्री गर्न हिंडेको अवस्थामा थानकोटबाट बरामद भएको हो।

प्रतिक्रिया