4401
Shares
काठमाडौं / गोकर्णेश्वर नगरपालिकाको प्रबक्ता मनोज कुमार ढुंगानाको पहल र “Help” संस्थाका जिम्मी लामाको सहयोगमा खाद्यन्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ पकृतिनगर स्थित अभिभावक विहीन, असहाय बालबालिकालाई आश्रय दिइरहेको संस्था “सहयोगी समाज नेपाल” लाई खाद्यन्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

“सहयोगी समाज नेपाल” संस्था संचालकले यस विषम परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी छिन् ।
उक्त संस्थामा हाल १६ जना अभिभावक बिहिन बालबालिकाहरुले आश्रय लिदै आएका छन
