1464
Shares
काठमाडौं / गोकर्णेश्वर नगरपालिकाको सबै जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना “पिसिआर “टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।

गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्ण प्राथमिक अस्पतालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, कर्मचारी, संचारकर्मी,स्वयमसेवक एवम् जनप्रनितिधिहरुको जेष्ठ ६ गते परिक्षण गरिएको थियो। उक्ता ” पिसीआर ” टेस्टको २०९ जनाको रिपोर्ट नेगेटिभ आएको गोकर्णेश्वर नगरपालिकाको प्रबक्ता मनोज कुमार ढुंगानाले जानकारी दिनु भएको हो ।


